मन्त्रिपरिषद्को बैठक सकिएको केही बेरमै प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

बिजमाण्डू
२०७६ कात्तिक १७ गते १६:१३ | Nov 3, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधामन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। बेलुकी पाँच बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आकस्मिक बैठकको एजेन्डाबारे भने केही खुलाइएको छैन।आज दिउँसो पनि बैठक बसेको थियो। उक्त बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको थियो।