काठमाडौं। नेपाल वेलहोप एग्रिटेक प्रालिले २०२१ मा चार अर्ब २७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीको कारोबार २०२१ मा २३.२० प्रतिशतले बढेको छ।
दानाको माग बढ्दा कम्पनीको व्यापार बढेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।
काठमाडौं। पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री वर्षदिनमै २०६ प्रतिशतले बढेको छ। २०२० मा कोरोना महामारीका कारण चपेटामा परेको कम्पनीको व्यापार २०२१ मा रिबाउन्ड भएको छ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा कम्पनीले एक अर्ब ५० लाख रुपैयाँको
काठमाडौं। तीन वर्षदेखि ग्राउण्डेड जेट एयरवेजले पुनः उडानका लागि अन्तिम प्रक्रियामा पुगेको छ। कम्पनीले आफ्नो व्यवसायिक उडान पुनः सुरु गर्न आइतबार दिल्ली-मुम्बई प्रुभिङ फ्लाइट गरेको छ।
कम्पनीले बोइङ ७३७-८०० सिरिजको जहाजमार्फत परीक्षण उडान गरेको जनाएको छ।
कम्पनीले अर्को प्रुभिङ फ्लाइट
काठमाडौं। स्थानीय तहको निर्वाचनले मदिरा र चुरोटको बिक्री बढेको छ। मुलुकभित्रका मदिरा उत्पादन गर्ने कम्पनीको व्यापार उत्साहजनक देखिएको छ।
बिक्री बढ्दा त्यसको प्रत्यक्ष फाइदा सरकारलाई समेत भएको छ। मदिरा र चुरोटको बिक्री बढेका कारण सरकारले अन्त:शुल्क असुलीमा राखेको
भैरहवा। संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण-४ नेपाल विद्युत प्राधिकरण र सतलज जलविद्युतले संयुक्त रुपमा बनाउने भएका छन्।
अर्धजलाशययुक्त यो आयोजना संयुक्त रुपमा निर्माण गर्न प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलजबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं। भारतको अडानी समूहले सिमेन्ट बिजनेसमा नयाँ तरङ्ग ल्याइदिएको छ। संसारकै सबैभन्दा ठूलो सिमेन्ट कम्पनी होलसिम समूहले भारतमा संचालन गरिरेका अम्बुजा सिमेन्ट र एसीसी सिमेन्ट खरीद सम्झौताले तरङ ल्याएको हो।
योसँगै अडानी समूह सिमेन्ट व्यापारमा इन्ट्री गरेको छ। अडानी
काठमाडौं। नेपालमा रेमिटेन्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। वैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिटेन्स कम्पनी तेस्रो वर्षमा प्रवेश
काठमाडौं। नेपालमा टोयोटा गाडी बिक्री गर्ने आधिकारिक कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २०२२ को पहिलो ६ महिनामा चार अर्ब ४४ करोड ५० लाख रुपैयाँको कारोबार गर्ने भएको छ।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको रेटिङ विवरणमा २०२२ को
काठमाडौं। पर्यटन गतिविधि तथा व्यवसायिक क्रियाकलापहरु चलायमान भएसँगै सोल्टी होटलले नोक्सानीलाई नाफामा परिणत गर्न सफल भएको छ।
पोहोर चैतमा १३ करोड ६६ लाख रुपैयाँ खुद नोक्सानी ब्योहोरेको सोल्टीले चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा १० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको हो। नोक्सानी
काठमाडौं। नेपालमा सुपरमार्केट कल्चर भित्र्याउने भाटभटेनी सुपारमार्केट तथा डिपार्टमेन्टल स्टोरले २० अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीले सन् २०२१मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ कारोबार गरेको हो।
इक्रा नेपालका अनुसार २०२० मा भाटभटेनीले १९ अर्ब ३६
काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु
काठमाडौं। सानैबाट आधुनिक प्रविधिमा रुचि राख्ने प्रशान्त घिमिरेलाई आफ्नो पारिवारिक खानेकुराको व्यवसायप्रति खासै लगाव थिएन। प्रशान्त स्कुल पढ्दादेखि नै सफ्टवेयर बनाएर बेच्ने गर्थे। बुटवलका प्रशान्तले कक्षा १० सम्मको पढाई भने धुलिखेलको एक विद्यालयबाट गरेका थिए।
२९ वर्षका प्रशान्त सम्झन्छन्, ' म
काठमाडौं। तरलता संकटको वर्तमान अवस्थामा समेत व्यवसायलाई फराकिलो आकार दिन सेञ्चुरी कमर्सियल बैंक सफल छ। तेस्रो त्रैमासको तथ्यांकलाई मूल्यांकन गर्दा सेञ्चुरीले एक आर्थिक
केही दशकयता नेपालमा धेरै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनहरू भए। जसको फलस्वरूप दिगो सामाजिक आर्थिक भौगोलिक र मानव स्रोत संसाधन विकासका निमित्त अपरिहार्य रहने विभिन्न आयामहरूको
काठमाडौं। शुक्रबार ३० वैशाखमा हुने निर्वाचनका लागि सरकारले लगभग सबै तयारी सकेको छ। एक दिन मात्र टाढा रहेको निर्वाचनका लागि मतदाताहरु आ-आफ्ना स्थानीय तहमा फर्किने क्रम यतिबेला अन्तिम प्रहरमा
सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किसकेका छन्। सरकारले कमजोर आरोपहरु लगाएर सनकका