काठमाडौं।महालक्ष्मी विकास बैंकले नेपाल ह्युमन सर्भिस अर्गनाइजेशनलार्इ ३५ हजार रुपैयाँ बराबरको खाट सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो।बैंकको गोंगबु शाखाले जरगुमा रहेको यो संस्थाले १७ वटा टुहुरा तथा असहाय बालबालिकालार्इ हेरचाह गर्दै आएको छ।