BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले नेपाल ह्युमन सर्भिस अर्गनाइजेशनलार्इ ३५ हजार रुपैयाँ बराबरको सहयोग

२०७४ मंसिर ५

महालक्ष्मी विकास बैंकले नेपाल ह्युमन सर्भिस अर्गनाइजेशनलार्इ ३५ हजार रुपैयाँ बराबरको सहयोग
महालक्ष्मी विकास बैंकले नेपाल ह्युमन सर्भिस अर्गनाइजेशनलार्इ ३५ हजार रुपैयाँ बराबरको सहयोग

काठमाडौं।महालक्ष्मी विकास बैंकले नेपाल ह्युमन सर्भिस अर्गनाइजेशनलार्इ ३५ हजार रुपैयाँ बराबरको खाट सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो।बैंकको गोंगबु शाखाले जरगुमा रहेको यो संस्थाले १७ वटा टुहुरा तथा असहाय बालबालिकालार्इ हेरचाह गर्दै आएको छ।