सिभिल बैंक र ग्राण्डी हस्पिटलबीच सहुलियत दिने सम्झौता, बैंकका उपभोक्तालाई उपचारमा छुट




काठमाडौं। सिभिल बैंक र ग्राण्डी हस्पिटलबीच उपचार सेवा सम्बन्धी सम्झौता भएको छ।

ग्राण्डी र सिभिल बैंकबीच भएको सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ग्रान्डी हस्पिटलमा  उपचार गराउँदा छुट पाउने बताइएको छ।

Tata
Swostik Collage


सम्झौतापत्रमा सिभिल बैंकका मार्केटिङ कन्ट्री हेड शीलु अर्याल र ग्राण्डी हस्पिटलका मार्केटिङ तथा बिजनेस डेभलपमेन्ट प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरे।

सम्झौतापत्रमा उल्लेख भए अनुसार बैंकका ग्राहकहरुले ग्राण्डी हस्पिटलका बिभिन्न सेवा लिँदा छुट दिने व्यवस्था भएको बैंकले जनाएको छ।
 

 


Share this Story

   

सिभिल बैंक र ग्राण्डी हस्पिटलबीच सहुलियत दिने सम्झौता, बैंकका उपभोक्तालाई उपचारमा छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.