रमजानको पहिलो शुक्रबार, मस्जिदमा सामूहिक नमाज पढियो

रोजन श्रेष्ठ
२०८० चैत्र २ गते १४:३३ | Mar 15, 2024
रमजानको पहिलो शुक्रबार, मस्जिदमा सामूहिक नमाज पढियो

इस्लाम धर्मावलम्बीको अहिले रमजान व्रत बसिरहेका छन्। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरु दिनमा निराहार बस्छन्।

Tata
GBIME
Nepal Life

रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछिमात्रै उनीहरुले भोजन लिने गर्छन्।

आज रमजान सुरु भएपछिको पहिलो शुक्रबार हो। आज काठमाडौंको कश्मिरी जामा मस्जिदमा नमाज पढ्न बिहानैदेखि  इस्लाम धर्मावलम्बी पुगेका थिए।