रुरु जलविद्युतको सेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त




काठमाडौं।  रुरु जलविद्युत परियोजनाले एनआइबिएल एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ।

सेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा रुरुका अध्यक्ष आशिष सुवेदी र एनआइबिएलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा तथा सहायक महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे।

TATA
Safety
TVS

रुरुले ५ वर्ष अघि नै बिजुली उत्पादन गर्दै आएको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell