BIZMANDU
www.bizmandu.com

रुरु जलविद्युतको सेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त

२०७८ बैशाख ५

रुरु जलविद्युतको सेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त
रुरु जलविद्युतको सेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त

Tata
GBIME
Nepal Life

काठमाडौं।  रुरु जलविद्युत परियोजनाले एनआइबिएल एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ।

सेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा रुरुका अध्यक्ष आशिष सुवेदी र एनआइबिएलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा तथा सहायक महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे।

रुरुले ५ वर्ष अघि नै बिजुली उत्पादन गर्दै आएको छ।