ग्लोबल आइएमइ बैंकको बन्दीपुरमा नयाँ शाखा, सञ्जाल १५० पुग्यो




काठमाडौं। ग्लोबल आइएमइ बैंकले प्रदेश ४ को तनहुँस्थित बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

अब शाखा कार्यालयको संख्या १५० पुगेको छ। बैंकका ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर छन्। 

TATA
SANIMA new
Jagdamba Steel

बैंकका १५० एटिएम र १९४ वटा शाखा रहित बैंकिङ इकाइ छन्। बैंकको देश बाहिर ३ प्रतिनिधि कार्यालय ११ लाख ग्राहक छन्। 

बैंकले वित्तीय पहुँच बृद्धिका लागि शाखा सञ्जाल बढाउँदै लैजाने जनाएको छ। 


Share this Story

   

ग्लोबल आइएमइ बैंकको बन्दीपुरमा नयाँ शाखा, सञ्जाल १५० पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell