BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइ बैंकको बन्दीपुरमा नयाँ शाखा, सञ्जाल १५० पुग्यो

२०७६ कात्तिक २५

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमइ बैंकले प्रदेश ४ को तनहुँस्थित बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

अब शाखा कार्यालयको संख्या १५० पुगेको छ। बैंकका ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर छन्। 

बैंकका १५० एटिएम र १९४ वटा शाखा रहित बैंकिङ इकाइ छन्। बैंकको देश बाहिर ३ प्रतिनिधि कार्यालय ११ लाख ग्राहक छन्। 

बैंकले वित्तीय पहुँच बृद्धिका लागि शाखा सञ्जाल बढाउँदै लैजाने जनाएको छ।