सिजीले उत्कृष्ट डिलरलाई यूरोप भ्रमण पठायो, एक सातासम्म स्विजरल्याण्ड र पेरिस घुम्ने




 

काठमाडौं। सिजी ब्राण्डले आफ्ना उत्कृष्ट डिलरहरुलाई यूरोप भ्रमण पठाएको छ।

कम्पनीले ३६ जना उत्कृष्ट डिलरहरुलाई स्विजरल्याण्ड र पेरिस भ्रमणमा पठाएको जनाएको छ।

TATa
Swostik Collage

आर्थिक वर्ष २०७५ ७६ मा उत्कृष्ठ बिक्री लक्ष्य पूरा गर्ने ३६ जनालाई भ्रमणमा पठाएको सिजीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

भ्रमणमा गएका डिलरहरुले एक साता यूरोप घुम्नेछन्।


Share this Story

   

सिजीले उत्कृष्ट डिलरलाई यूरोप भ्रमण पठायो, एक सातासम्म स्विजरल्याण्ड र पेरिस घुम्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.