BIZMANDU
www.bizmandu.com

सिजीले उत्कृष्ट डिलरलाई यूरोप भ्रमण पठायो, एक सातासम्म स्विजरल्याण्ड र पेरिस घुम्ने

२०७६ साउन २९

 

Tata
GBIME
Nepal Life

काठमाडौं। सिजी ब्राण्डले आफ्ना उत्कृष्ट डिलरहरुलाई यूरोप भ्रमण पठाएको छ।

कम्पनीले ३६ जना उत्कृष्ट डिलरहरुलाई स्विजरल्याण्ड र पेरिस भ्रमणमा पठाएको जनाएको छ।

आर्थिक वर्ष २०७५ ७६ मा उत्कृष्ठ बिक्री लक्ष्य पूरा गर्ने ३६ जनालाई भ्रमणमा पठाएको सिजीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

भ्रमणमा गएका डिलरहरुले एक साता यूरोप घुम्नेछन्।