एनएमबी बैंकले खोल्यो एकैपटक १६ नयाँ शाखा, कुल शाखा संख्या १०८ पुग्यो




काठमाडौं। एनएमबी बैंकले एकै पटक १६ नयाँ शाखा थपेको छ। बैंकले राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै दुर्गममा शाखा खोलेको हो।
 
बैंकले गाउँपालिका, नगरपालिकाभित्र शाखाहरु खोलेको जनाएको छ। बैंकको अब शाखा संख्या १०८ पुगेको छ। बैंकका ४ एक्सटेन्सन काउन्टरका साथै ९२ वटा एटिएम छन्। 
 


Share this Story

   

एनएमबी बैंकले खोल्यो एकैपटक १६ नयाँ शाखा, कुल शाखा संख्या १०८ पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.