BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकले खोल्यो एकैपटक १६ नयाँ शाखा, कुल शाखा संख्या १०८ पुग्यो

२०७५ जेठ २

एनएमबी बैंकले खोल्यो एकैपटक १६ नयाँ शाखा, कुल शाखा संख्या १०८ पुग्यो
एनएमबी बैंकले खोल्यो एकैपटक १६ नयाँ शाखा, कुल शाखा संख्या १०८ पुग्यो

काठमाडौं। एनएमबी बैंकले एकै पटक १६ नयाँ शाखा थपेको छ। बैंकले राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै दुर्गममा शाखा खोलेको हो।
 
बैंकले गाउँपालिका, नगरपालिकाभित्र शाखाहरु खोलेको जनाएको छ। बैंकको अब शाखा संख्या १०८ पुगेको छ। बैंकका ४ एक्सटेन्सन काउन्टरका साथै ९२ वटा एटिएम छन्। 
 

Tata
GBIME
Nepal Life