आजको विदेशी मुद्राको विनिमय दर : फेरि बढ्दै अमेरिकी डलरको मूल्य, रियालको भाउ स्थिर

बिजमाण्डू
२०८१ बैशाख २७ गते ०६:३२ | May 9, 2024
आजको विदेशी मुद्राको विनिमय दर : फेरि बढ्दै अमेरिकी डलरको मूल्य, रियालको भाउ स्थिर
Photo : Reuters

काठमाडौं । आज अमेरिकी डलरको विनिमय दर फेरि बढेको छ। हिजो बिक्री दर १३३.९२ रुपैयाँ रहेकोमा आज बढेर १३३.९४ रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

युरो र पाउण्डको विनिमय दर भने आज घटेको छ। यस्तै, अस्ट्रेलियन, सिंगापुर र क्यानेडियन डलरको भाउ पनि आज घटेको छ।

साउदी रियाल र कतारी रियालको विनिमय दर आज स्थिर रहँदा दिरामको मूल्यमा भने सामान्य वृद्धि भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.३४१३३.३२१३३.९४१३३.९२
युरोपियन युरो१४३.३१४३.५६१४३.९५१४४.२१
बेलायती पाउण्ड स्टर्लिङ१६६.५६१६७.२७१६७.३११६८.०२
स्वीस फ्रान्क१४६.७१४७१४७.३६१४७.६६
अस्ट्रेलियन डलर८७.५५८८.११८७.९५८८.५१
क्यानेडियन डलर९६.९३९७.४७९७.३७९७.९१
सिंगापुर डलर९८.३३९८.५३९८.७७९८.९८
जापानी येन१०८.५८८.६३८.६१८.६७
चिनियाँ युआन१८.४५१८.४७१८.५३१८.५५
साउदी अरेबियन रियाल३५.५५३५.५५३५.७१३५.७१
कतारी रियाल३६.५७३६.५७३६.७३३६.७३
थाइ भाट३.६१३.६२३.६२३.६३
यूएई दिराम३६.३३६.३३६.४७३६.४६
मलेसियन रिंगिट२८.१२२८.१४२८.२४२८.२७
कोरियन ओन१००९.७८९.८२९.८२९.८६
स्वीडिश क्रोनर१२.२२१२.२९१२.२७१२.३४
डेनिश क्रोनर१९.२११९.२५१९.३१९.३३
हङकङ डलर१७.०६१७.०५१७.१३१७.१२
कुवेती दिनार४३३.४४४३३.७४३५.३९४३५.६५
बहराइन दिनार३५३.६६३५३.६३५५.२५३५५.१९