बढ्यो बेलायती पाउण्ड र युरोको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिजमाण्डू
२०८१ बैशाख १४ गते ०७:०३ | Apr 26, 2024
बढ्यो बेलायती पाउण्ड र युरोको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकी डलरको मूल्य घट्ने क्रम जारी छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.६१ रुपैयाँ र खरिद दर १३३.०१ रुपैयाँ छ। हिजो १ डलरको बिक्री दर १३३.६१ रुपैयाँ थियो।

Tata
GBIME
Nepal Life

आज युरो र पाउण्डको भाउ बढेको छ। १ युरोको बिक्री दर १४३.३५ रुपैयाँ र खरिद दर १४२.७१ रुपैयाँ छ।

यस्तै, १ पाउण्डको बिक्री दर आज १६७.१९ रुपैयाँ र खरिद दर १६६.४४ रुपैयाँ छ।

आज अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको विनिमय दर पनि बढेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.०११३३.०२१३३.६११३३.६२
युरोपियन युरो१४२.७११४२.१३१४३.३५१४२.७७
बेलायती पाउण्ड स्टर्लिङ१६६.४४१६५.४५१६७.१९१६६.२०
स्वीस फ्रान्क१४५.७३१४५.४५१४६.३९१४६.१०
अस्ट्रेलियन डलर८६.९०८६.५०८७.२९८६.८९
क्यानेडियन डलर९७.३३९७.१९९७.७६९७.६३
सिंगापुर डलर९७.८६९७.७२९८.३०९८.१६
जापानी येन१०८.५५८.५९८.५९८.६३
चिनियाँ युआन१८.३६१८.३६१८.४४१८.४४
साउदी अरेबियन रियाल३५.४६३५.४७३५.६२३५.६३
कतारी रियाल३६.४८३६.४७३६.६५३६.६३
थाइ भाट३.५९३.५९३.६१३.६१
यूएई दिराम३६.२१३६.२२३६.३८३६.३८
मलेसियन रिंगिट२७.८४२७.८४२७.९७२७.९७
कोरियन ओन१००९.६८९.६८९.७३९.७२
स्वीडिश क्रोनर१२.२५१२.२३१२.३११२.२८
डेनिश क्रोनर१९.१३१९.०६१९.२२१९.१४
हङकङ डलर१६.९९१६.९८१७.०७१७.०६
कुवेती दिनार४३२.२२४३१.८७४३४.१७४३३.८२
बहराइन दिनार३५२.७९३५२.८१३५४.३८३५४.४०