आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्ड बढ्यो

बिजमाण्डू
२०८१ बैशाख १२ गते ०७:१८ | Apr 24, 2024
आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्ड बढ्यो
Photo: sofi.com

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३३.०६ रुपैयाँ रहँदा बिक्री दर १३३.६६ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३३.०९ रुपैयाँ र बिक्री दर १३३.६९ रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४१.९८ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.६२ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४१.५७ रुपैयाँ र बिक्री दर १४२.२१ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६४.८४ रुपैयाँ र बिक्री दर १६५.५८ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६३.९३ रुपैयाँ र बिक्री दर १६४.६७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.०६१३३.०९१३३.६६१३३.६९
युरोपियन युरो१४१.९८१४१.५७१४२.६२१४२.२१
बेलायती पाउण्ड स्टर्लिङ१६४.८४१६३.९३१६५.५८१६४.६७
स्वीस फ्रान्क१४६.००१४५.९५१४६.६५१४६.६१
अस्ट्रेलियन डलर८५.८९८५.६४८६.२८८६.०३
क्यानेडियन डलर९७.०८९६.९९९७.५२९७.४३
सिंगापुर डलर९७.६५९७.६५९८.०९९८.०९
जापानी येन१०८.६०८.६०८.६४८.६४
चिनियाँ युआन१८.३६१८.३७१८.४४१८.४६
साउदी अरेबियन रियाल३५.४८३५.४८३५.६४३५.६४
कतारी रियाल३६.४८३६.४९३६.६४३६.६५
थाइ भाट३.५९३.५९३.६१३.६१
यूएई दिराम३६.२३३६.२४३६.३९३६.४०
मलेसियन रिंगिट२७.८४२७.८५२७.९६२७.९८
कोरियन ओन१००९.६६९.६४९.७०९.६८
स्वीडिश क्रोनर१२.२४१२.२०१२.२९१२.२६
डेनिश क्रोनर१९.०३१८.९७१९.१२१९.०६
हङकङ डलर१६.९८१६.९८१७.०६१७.०६
कुवेती दिनार४३१.७७४३१.८१४३३.७१४३३.७६
बहराइन दिनार३५२.९३३५३.०१३५४.५२३५४.६०
स्रोत : नेपाल राष्ट्र बैंक