आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो

बिजमाण्डू
२०८१ बैशाख ६ गते ०६:३५ | Apr 18, 2024
आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो
Photo: reviso.com

काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३३.३६ रुपैयाँ रहँदा बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ। बुधबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४१.९३ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.५७ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४१.८२ रुपैयाँ र बिक्री दर १४२.४५ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.१४ रुपैयाँ र बिक्री दर १६६.८९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६६.०५ रुपैयाँ र बिक्री दर १६६.८० रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.३६१३३.३६१३३.९६१३३.९६
युरोपियन युरो१४१.९३१४१.८२१४२.५७१४२.४५
बेलायती पाउण्ड स्टर्लिङ१६६.१४१६६.०५१६६.८९१६६.८०
स्वीस फ्रान्क१४६.४०१४६.०८१४७.०६१४६.७३
अस्ट्रेलियन डलर८५.७०८५.६१८६.०९८६.००
क्यानेडियन डलर९६.६०९६.७२९७.०३९७.१६
सिंगापुर डलर९७.९०९७.७७९८.३४९८.२१
जापानी येन१०८.६२८.६२८.६६८.६६
चिनियाँ युआन१८.४२१८.४२१८.५११८.५१
साउदी अरेबियन रियाल३५.५५३५.५५३५.७१३५.७१
कतारी रियाल३६.५७३६.५६३६.७३३६.७३
थाइ भाट३.६२३.६४३.६४३.६६
यूएई दिराम३६.३१३६.३१३६.४८३६.४८
मलेसियन रिंगिट२७.८३२७.८३२७.९६२७.९५
कोरियन ओन१००९.६४९.५८९.६८९.६२
स्वीडिश क्रोनर१२.१८१२.१९१२.२३१२.२५
डेनिश क्रोनर१९.०२१९.०११९.१११९.०९
हङकङ डलर१७.०३१७.०३१७.१११७.१०
कुवेती दिनार४३२.६९४३२.६९४३४.६४४३४.६४
बहराइन दिनार३५३.७४३५३.७४३५५.३३३५५.३४
स्रोत : नेपाल राष्ट्र बैंक