महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकारमा १० प्रतिशत छुट पाउने

बिजमाण्डू
२०७९ चैत्र ८ गते १२:२२ | Mar 22, 2023
महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकारमा १० प्रतिशत छुट पाउने

काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकहरुले कुरिनटारस्थित मनकामना केबुलकारमा १० प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंक र मनकामना दर्शन प्रालिसँगको सम्झौतापछि बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले केबुलकार सेवामा छुट पाउने बताइएको छ।

यस सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको छ।