प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा, के के पाइन्छ सेवा?

बिजमाण्डू
२०७७ माघ १२ गते १५:३५ | Jan 25, 2021
प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा, के के पाइन्छ सेवा?

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु क्यापिटलले ग्राहकलाई क्यापिटलको विषयमा जानकारी दिन 'प्रभु दाई' अनलाइन सेवा शुरु गरेको छ। 

क्यापिटलको लगानी व्यवस्थापन, अनलाइन डिम्याट खाता, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी दिने छ।

यससँगै क्यापिटलबाट जारी हुने सूचनाको जानकारी ग्राहकले पाउने छन्।

क्यापिटल मार्केट्स् सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि ग्राहकले पाउने छन्।