सेन्चुरी कमर्सियल बैंकको संचालकमा गीता प्रधान नियुक्त

बिजमाण्डू
२०७६ फागुन ७ गते १२:२० | Feb 19, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकको संचालकमा प्राडा गीता प्रधान नियुक्त भएकी छिन्। बैंकको मंगलबार बसेको संचालक समिति बैठकले प्रधानलाई स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो।

बैंकको काठमाडौं उपत्यकामा १३ वटा शाखा, ७ वटा एक्सटेन्सन काउन्टर, उपत्यका वाहिर सय वटा शाखा र तीन वटा एक्सटेन्सन काउन्टर छ।