सेन्चुरी कमर्सियल बैंकको संचालकमा गीता प्रधान नियुक्त




काठमाडौं। सेन्चुरी कमर्सियल बैंकको संचालकमा प्राडा गीता प्रधान नियुक्त भएकी छिन्। बैंकको मंगलबार बसेको संचालक समिति बैठकले प्रधानलाई स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो।

बैंकको काठमाडौं उपत्यकामा १३ वटा शाखा, ७ वटा एक्सटेन्सन काउन्टर, उपत्यका वाहिर सय वटा शाखा र तीन वटा एक्सटेन्सन काउन्टर छ।


Share this Story

   

सेन्चुरी कमर्सियल बैंकको संचालकमा गीता प्रधान नियुक्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell