बंगलादेश बैंकले दियो वाल उत्थान समाजलाई ३१ वटा ब्ल्यांकेट

बिजमाण्डू
२०७६ मंसिर ५ गते १७:०३ | Nov 21, 2019


काठमाडौं। विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर–२३ हात्तीवनस्थित नवकिरण अनाथ असहाय बालउत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले यो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहजहोस् भनि ब्ल्यांकेट वितरण गरेको हो। 

बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सहायोग सामग्री हस्तान्तरण गरेकी छिन्। संस्थाकी अध्यक्ष्य सावित्री पोखरेलले सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बताइन्।