सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर दियो





काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक नगरपालिकाको सिरुटार माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ।


बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्।


कार्यक्रममा शिक्षक शिक्षिका तथा विद्यार्थीको उपस्थिती थियो। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यस्तो सहयोग गरेको हो।

TATA
SANIMA new
Jagdamba Steel

 


Share this Story

   

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर दियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell