BIZMANDU
www.bizmandu.com

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर दियो

२०७६ साउन १६


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक नगरपालिकाको सिरुटार माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा शिक्षक शिक्षिका तथा विद्यार्थीको उपस्थिती थियो। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यस्तो सहयोग गरेको हो।