आईसिटि मेलामा शनिवार ‘व्लायक डे सेल’को कार्यक्रम, उत्पादनमा ८० प्रतिशतसम्मको छुट

बिजमाण्डू
२०६९ चैत्र ३१ गते ००:०० | Apr 13, 2013
आईसिटि मेलामा शनिवार ‘व्लायक डे सेल’को कार्यक्रम, उत्पादनमा ८० प्रतिशतसम्मको छुट

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको आइसिटि मेलामा शनिवारलाई ‘व्ल्याक डे सेल’का रुपमा मनाइने भएको छ । शनिवार प्रदर्शनीमा राखिएका वस्तुमा ८० प्रतिशतसम्म छुटका साथ विक्री गरिने मेलाको प्रवद्र्धक र्आसिटि एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।
संस्थाले नेपालमा यही नै व्लायक डे सेलको पहिलो कार्यक्रम भएको समेत बताएको छ । मेलामा ल्यापटप, मोवाइल, प्रिन्टर, डेक्सटप कम्युटर, ट्याव प्रोजेक्टर, वायरलेस प्रडक्टका साथै विभिन्न सूचना प्रविधि सामानको सेल हुने जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life