सूर्या लाइफ इन्स्योरेन्सले सप्तरीको मुसहर बस्तीमा झूल बितरण गर्यो




काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सप्तरीका विपन्न मुसहर बस्तिमा झुल बितरण गरेको छ। कम्पनीले ७५ परिवारका सदस्यलाई झुल बितरण गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले झुल बितरण गरेका हुन्। बितरण कार्यक्रममा ग्लोबल बहुमुखि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुखराम यादव, सुर्या लाईफकी संस्थागत बीमा प्रमुख सुमना न्यौपाने र ईन्स्योरेन्सका राजविराज शाखा प्रमुखको उपस्थिति थियो।


Share this Story

   

सूर्या लाइफ इन्स्योरेन्सले सप्तरीको मुसहर बस्तीमा झूल बितरण गर्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.