नेपाल पुर्नबीमा कम्पनी र प्रभु लाइफबीच सम्झौंता, २० प्रतिशत पुर्नबीमा हुने

बिजमाण्डू
२०७५ पुष २५ गते १७:२३ | Jan 9, 2019


काठमाडौं। नेपाल पुर्नबीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच २० प्रतिशत पुर्नबीमा गर्ने सम्झौंता भएको छ। चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार यो सम्झौंता भएको हो।

Tata
GBIME
Nepal Life

सम्झौंतापत्रमा पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभुका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरे।