प्रभु बैंकले दुर्इ वटा शाखा खोल्यो, ताराखोला गाउँपालिका र हतुवागढी गाउँपालिकामा नयाँ शाखा

बिजमाण्डू
२०७५ असार ३१ गते १६:३८ | Jul 15, 2018
प्रभु बैंकले दुर्इ वटा शाखा खोल्यो, ताराखोला गाउँपालिका र हतुवागढी गाउँपालिकामा नयाँ शाखा

Tata
GBIME
Nepal Life

काठमाडौं।प्रभु बैंकले बाग्लुङको ताराखोला गाउँपालिका र भोजपुरको हतुवागढीमा दुर्इ वटा शाखा संचालनमा ल्याएको छ।

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती र हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार रार्इले शाखाको उद्घाटन गरे।बैंकिङ पहुँच भन्दा वाहिर रहेका सेवाग्राहीलार्इ बैंकिङ क्षेत्रमा आवद्ध गराउने बैंकले जनाएको छ।