ग्लोबल आइएमइ बैंकले डडेलधुराका दुई स्कुललाई दियो कम्प्युटर

बिजमाण्डू
२०७५ जेठ ११ गते १२:१६ | May 25, 2018
ग्लोबल आइएमइ बैंकले डडेलधुराका दुई स्कुललाई दियो कम्प्युटर
काठमाडौं। ग्लोबल आइएमइ बैंकले डडेलधुराको दवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाका दुई विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ। बैंकले दुई विद्यालयलाई पाँच पाँच धान कम्प्युटर दिएको हो।


 
डडेलधुराको शैशिक विकासमा सहयोग पुर्याउने उद्देश्यले बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा र डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले कम्प्युटर हस्तान्तरण गरेका हुन्। 

Tata
GBIME
Nepal Life