गोदरेज कञ्जुमर प्रडक्टले बजारमा ल्यायो पावर चिप, ७२ रुपैयाँमा मेसिन सहित चिप उपलब्ध

बिजमाण्डू
२०७५ बैशाख २८ गते १४:४० | May 11, 2018
गोदरेज कञ्जुमर प्रडक्टले बजारमा ल्यायो पावर चिप, ७२ रुपैयाँमा मेसिन सहित चिप उपलब्ध
काठमाडौं। गोदरेज कञ्जुमर प्रडक्ट लिमिटेडले गुडनाइट ब्राण्डको ‘पावर चिप’ लञ्च गरेको छ। १०० क्वाइल बराबरको शक्तिको दावीसहित चिप बजारमा ल्याइएको हो। यसको मूल्य मेसिनसहित ७२ रुपैयाँ पर्छ। 


 
एउटा जेल जिप १५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ। अर्को फेर्नका लागि ४८ रुपैयाँमा चिप बजारमा उपलब्ध हुन्छ। धुँवारहित भएकाले यो मच्छर क्वाइलजस्तो हानिकारक नभएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

Tata
GBIME
Nepal Life