उन्नति माइक्रोफाइनान्सको प्रमुख कार्यकारीमा पाठक पुन: नियुक्त, थपियो चार बर्ष कार्यकाल




काठमाडौं। उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा प्रेमवहादुर पाठकलाई नियुक्त गरेको छ। बैंकको १००औं सञ्चालक समिति बैठकले पाठकलाई चार बर्षका लागि प्रमुख कार्यकारीमा पुनर्नियुक्त गरेको हो।
 
उनी २०७० माघ २२ गतेदेखि प्रमुख कार्यकारी थिए। यसपाली दोस्रो कार्यकालका लागि उनलाई पुन नियुक्त गरिएको हो। 
 


Share this Story

   

उन्नति माइक्रोफाइनान्सको प्रमुख कार्यकारीमा पाठक पुन: नियुक्त, थपियो चार बर्ष कार्यकाल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.