BIZMANDU
www.bizmandu.com

उन्नति माइक्रोफाइनान्सको प्रमुख कार्यकारीमा पाठक पुन: नियुक्त, थपियो चार बर्ष कार्यकाल

२०७४ माघ २२

उन्नति माइक्रोफाइनान्सको प्रमुख कार्यकारीमा पाठक पुन: नियुक्त, थपियो चार बर्ष कार्यकाल
उन्नति माइक्रोफाइनान्सको प्रमुख कार्यकारीमा पाठक पुन: नियुक्त, थपियो चार बर्ष कार्यकाल

काठमाडौं। उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा प्रेमवहादुर पाठकलाई नियुक्त गरेको छ। बैंकको १००औं सञ्चालक समिति बैठकले पाठकलाई चार बर्षका लागि प्रमुख कार्यकारीमा पुनर्नियुक्त गरेको हो।
 
उनी २०७० माघ २२ गतेदेखि प्रमुख कार्यकारी थिए। यसपाली दोस्रो कार्यकालका लागि उनलाई पुन नियुक्त गरिएको हो। 
 

Tata
GBIME
Nepal Life