क्लासिक टेकको आकर्षक अफर, महिनामा ६ सय ९९ सय रुपैयाँमा ६ एमविपिएसको इन्टरनेट चलाउन पाइने

बिजमाण्डू
२०७४ मंसिर ७ गते १४:१० | Nov 23, 2017
क्लासिक टेकको आकर्षक अफर, महिनामा ६ सय ९९ सय रुपैयाँमा ६ एमविपिएसको इन्टरनेट चलाउन पाइने

काठमाडौं।क्लासिक टेकले ६ सय ९९ सय रुपैयाँको नयाँ अफर ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो योजना अनुसार ६ एमविपिएस इन्टरनेट प्रति महिना ६ सय ९९ सय रुपैयाँ तिरेपछि पाइने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार १२ एमविपिएस इन्टरनेट ९२५ रुपैयाँ, ३० एमविपिएस इन्टरनेट प्रतिमहिना ११११ रूपैयाँ र ६० एमविपिएस इन्टरनेट प्रति महिना २ हजार १ सय ५० रुपैयाँ तिरेर पाइनेछ।

यो अवधिभर वार्षिक जडान गरेमा फाइबर राउटर र तार निशुल्क दिने कम्पनीले जनाएको छ। विगत सात वर्षदेखि सेवा दिँदै आएको कम्पनीले नेपालका ७२ जिल्लामा सेवा दिँदै आएको छ।कम्पनीले नेपालकै सबैभन्दा तीब्र गतिको इन्टरनेट एक सय एमविपिएसको घरायसी प्रयोजनका लागि यसअघिनै उपलब्ध गराइसकेको छ।