एनसिसी बैंकले सूर्य विनायकपछि रामहिटीमा नयाँ शाखा संचालनमा ल्यायो

बिजमाण्डू
२०७४ असोज ८ गते १८:३१ | Sep 24, 2017
काठमाडौं।नेपाल क्रेडिट एण्ड कमर्श बैंकले काठमाडौं महानगरपालिकाको रामहिटीमा नयाँ शाखा खोलेको छ।

बैंकका संचालक समिति अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले शाखा उद्घाटन् गरे।केही दिनअघि सूर्य विनायकमा शाखा संचालनमा ल्याएको थियो।
 

Tata
GBIME
Nepal Life