काठमाडौं । भक्तपुरका किसानहरु अहिले धान भित्र्याउने चटारोमा छन् । यस बर्ष बर्षा राम्रो भएकाले धान उत्पादन गत बर्ष भन्दा बढी भएको किसान बताउँछन् ।