७५ तस्वीरमा हेर्नुहोस नाडा अटो शोको रौनक




काठमाडौं । सवारी साधनको कुम्भ मेला नाडा अटो शो काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । नेपालमा सवारी साधनको ब्रान्डिङ र बजार विस्तारका लागि उत्कृष्ट प्लेटफर्मको रुपमा रहेको नाडा अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गरे । 



मेलामा विश्वका विभिन्न मुलुकमा उत्पादन भएका सवारी साधन प्रर्दशनीमा राखिएको छ । मेलामा दुर्इ पाँग्रेदेखि चारपाँग्रेसम्मका सवारी साधन र एसाेसरिज राखिएका छन् । यो मेलाले व्यापारसँगै चाडपर्व अाएको अनुभुति समेत गराउँछ ।



मेलामा विभिन्न सवारी साधनका नेपालका अधिकृत बिक्रेताले सवारी साधन बिक्रीका लागि स्टलमा विशेष लगानी गरेर आर्कषक बनाएका छन् । ती कम्पनीले सवारीसाधन बिक्रीका लागि स्वदेश तथा विदेशका मोडलसम्मलार्इ राखेका छन् ।



















































































































































Share this Story

   

७५ तस्वीरमा हेर्नुहोस नाडा अटो शोको रौनक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.