एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा, कसको कहाँ भयो पोस्टिङ ?

बिजमाण्डू
२०८१ बैशाख २७ गते ०६:४० | May 9, 2024
एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा, कसको कहाँ भयो पोस्टिङ ?

काठमाडौं । नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षकको सरुवा भएको छ।

Tata
GBIME
Nepal Life

बुधवार बसेको प्रहरी महानिरीक्षकको निर्णय अनुसार प्रहरी निरीक्षकहरुको सरुवा/ काज सरुवा भएको हो l

जेठ महिनाको तलब भुक्तानी हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि नयाँ सरुवाको निर्णय गरिएको छ।

कसको कहाँ भयो सरुवा ?