नक्कली लाइसेन्स प्रकरणमा सीआइबी लिन थाल्यो एक्सन, विभागका इन्जिनियर पक्राउ

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०९:५७ | Apr 28, 2024
नक्कली लाइसेन्स प्रकरणमा सीआइबी लिन थाल्यो एक्सन, विभागका इन्जिनियर पक्राउ

काठमाडौं। यातायात व्यवस्था विभागका कम्युटर इन्जिनियर पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले इन्जिनियर हरिश भट्टराई पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

उनी विभागमा करारमा कार्यरत थिए। यातायात व्यवस्था देशका विभिन्न कार्यालयबाट जारी भएका १ लाखभन्दा बढी नक्कली लाइसेन्समा अहिले सीआइबीले अनुसन्धान गरिरहेको छ।

यस घटनामा विभागका १० जना महानिर्देशक पनि अनुसन्धानको दायरामा छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसको अनुसन्धान गरिरहेको छ।