निर्धन उत्थान लघुवित्तको सीइओमा दहाल, २ वर्षका लागि नियुक्त

बिजमाण्डू
२०८१ बैशाख ४ गते ११:१० | Apr 16, 2024
निर्धन उत्थान लघुवित्तको सीइओमा दहाल, २ वर्षका लागि नियुक्त

काठमाडौं। निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मुकेश दहाल नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

दहाल मंगलबारबाट लागू हुने गरी २ वर्षका लागि सीइओ नियुक्त भएका हुन्। कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले दहाललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

३६ वर्षीय दहाल सुनसरीको इटहरी उपमहानगरपालिका-४ का हुन्। उनी यसअघि कम्पनीमा कार्यवाहक सीइओका रुपमा कार्यरत थिए।