प्रभु बैंक आफ्नो सञ्जाल विस्तारमा, पोखराको नयाँगाउँमा नयाँ शाखा सञ्चालनमा

बिजमाण्डू
२०८१ बैशाख ३ गते १८:२१ | Apr 15, 2024
प्रभु बैंक आफ्नो सञ्जाल विस्तारमा, पोखराको नयाँगाउँमा नयाँ शाखा सञ्चालनमा

काठमाडौं। प्रभु बैंक आफ्नो शाखा सञ्जाल विस्तारमा लागेको छ।

Tata
GBIME
Nepal Life

बैंकले पोखरा महानगरपालिका-१५ स्थित नयाँगाउँमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो ३०२औं शाखा हो।

बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले शाखा कार्यालय उद्‍घाटन गरिन्। उनले शाखा सञ्चालनमा आएसँगं नयाँगाउँमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।