काठमाडौं। प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा खोलेको छ। शाखाको उद्घाटन टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले गरेका छन्।
अब बैंकको देशभर शाखा संख्या १८४ पुगेको छ। बैंकका १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउन्टर छन्।