नेपाल पुर्नबीमा कम्पनी र प्रभु लाइफबीच सम्झौंता, २० प्रतिशत पुर्नबीमा हुने





काठमाडौं। नेपाल पुर्नबीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच २० प्रतिशत पुर्नबीमा गर्ने सम्झौंता भएको छ। चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार यो सम्झौंता भएको हो।

सम्झौंतापत्रमा पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभुका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरे।

Share this Story

   

नेपाल पुर्नबीमा कम्पनी र प्रभु लाइफबीच सम्झौंता, २० प्रतिशत पुर्नबीमा हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell