प्रभु बैंकको टिकापुरमा नयाँ शाखा, देशभर सञ्जाल १८४ पुग्यो

बिजमाण्डू
२०७६ जेठ ३१ गते १२:३४ | Jun 14, 2019
प्रभु बैंकको टिकापुरमा नयाँ शाखा, देशभर सञ्जाल १८४ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा खोलेको छ। शाखाको उद्घाटन टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले गरेका छन्।

अब बैंकको देशभर शाखा संख्या १८४ पुगेको छ। बैंकका १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउन्टर छन्।