काठमाडौं। मुक्तिनाथ विकास बैंकले दुई ठाउँमा एकै पटक शाखा खोलेको छ। बैंकले रुपन्देहीकी तिलोत्तमा नगरपालिकामा शाखा खोलेको हो।
बैंकले नगरपालिकाको ड्राइभरटोल र कोटिहवामा शाखा खोलेको हो। बैंकको अब शाखा संख्या ८२ पुगेको छ। ड्राइभरटोल शाखाको उद्घाटन तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरेले गरेका छन्।