एलजीले ल्यायो नयाँ बर्षमा दुई नयाँ रेफ्रिजरेटर, ग्रान्डर र भ्याकुम क्लिनर उपहारमा दिने




काठमाडौं। एलजीले नयाँ बर्षलाई लक्षित गरेर डुअर कुलिङ र इन्भर्टर लाइनर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ। 

यो टेक्नोलोजिले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्ने कम्पनीको दावी छ। यो रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ। 
Sipradee
LOTSE


नयाँ वर्षको उपलक्ष्यमा साइड बाइ साइड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार दिइने छ। 

Share this Story

   

एलजीले ल्यायो नयाँ बर्षमा दुई नयाँ रेफ्रिजरेटर, ग्रान्डर र भ्याकुम क्लिनर उपहारमा दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.