sagoon advert

सरकारले खेतीयोग्य जमीन प्लटिङ गर्न रोक लगायो, वर्षमा एक पटक मात्रै कित्ताकाट गर्न पाइने




काठमाडौं।सरकारले खेतीयोग्य जमीन प्लटिङ गर्न रोक लगाएको छ।



खेतीयोग्य जमीन प्लटिङ गरेर बिक्री गर्ने क्रम बढेपछि सरकारले रोक लगाएको हो।पछिल्लो समयमा काठमाडौं लगायतका विभिन्न शहरमा खेतीयोग्य जमीन प्लटिङ गर्ने क्रम बढेपछि सरकारले रोक लगाएको हो।खेतीयोग्य जमीन प्लटिङ रोक्ननै एउटा जग्गा वर्षमा एक पटक मात्र कित्ता काट् गर्न पाउने व्यवस्था गरेको हो।

यो व्यवस्थाले खेतीयोग्य जग्गा प्लटिङ गरेर बिक्री गर्ने क्रम रोकिने भूमिसुधार मन्त्रालयको अनुमान छ।भूमिसुधार सचिव कृष्ण देवकोटाले वर्षमा एक पटक मात्रै जग्गाको कित्ता काट् गर्न पाउने व्यवस्था गरेको जानकारी दिए।उनका अनुसार प्रयोजनलाई खुकुलो बनाउन वर्षमा एक पटकमा एउटा कित्ता मात्रै काटेर बेच्न दिने निर्णय गरिएको हो।
 
पाँच रोपनी जग्गा भएको व्यक्तिले वर्षमा एक पटक मात्र कित्ताकाट गरेर जग्गा बेच्न पाइन्छ। पाँच रोपनी बिक्री गर्न एक/एक रोपनी गरेर बेच्न पाँच वर्ष कुर्नुपर्छ भने ४/४ आना गरेर बेच्न २० वर्ष कुर्नुपर्छ। प्लटिङ गरेर एकै वर्षमा सबै जमिन बेच्ने नपाउने रोकिदिएको देवकोटाले बताए।
 


Share this Story

   

सरकारले खेतीयोग्य जमीन प्लटिङ गर्न रोक लगायो, वर्षमा एक पटक मात्रै कित्ताकाट गर्न पाइने को लागी १ प्रतिक्रिया(हरु)

Bidur Karki[ Aug 17, 2017 - 02:47 pm ]
sahi ho tara letter ma year ma ek patak matra kitta kat garna paune vaneko xa yesle ta ek patak jati kitta kat gareni vayo vanne meaning lagdaina ra. yedi yesto ho vane ta jhan jagga mahango hune vayo. to letter ko meaning chain yr ma ek patak vaneko xa jasko meaning ek patak jati wota kitta kat gareni hune asaya vayo. yesle ki jagga ko vau badayo ki khuskhori? natra sudhar garer ek patak ek matra vanna paro.

   हालसम्म ११ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.