घट्यो अमेरिकी र सिंगापुर डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिजमाण्डू
२०८१ बैशाख १९ गते ०६:१९ | May 1, 2024
घट्यो अमेरिकी र सिंगापुर डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
Photo: AFP

काठमाडौं । केहीदिन स्थिर रहँदै हिजो बढेको अमेरिकी डलरको विमिनयर दर आज घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३३.१९ रुपैयाँ र बिक्री दर १३३.७९ रुपैयाँ तय भएको छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.८६ रुपैयाँ थियो।

आज युरोपियन युरोको दर घट्दा बेलायती पाउण्डको दरमा सामान्य वृद्धि भएको छ।

यस्तै, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको विनिमर दर पनि आज घटेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.१९१३३.२६१३३.७९१३३.८६
युरोपियन युरो१४२.८३१४२.९१४३.४७१४३.५४
बेलायती पाउण्ड स्टर्लिङ१६७.११६७.०८१६७.८५१६७.८३
स्वीस फ्रान्क१४६.०३१४६.२०१४६.६८१४६.८६
अस्ट्रेलियन डलर८६.९६८७.५४८७.३५८७.९३
क्यानेडियन डलर९७.२९९७.६५९७.७३९८.०९
सिंगापुर डलर९७.८५९८.०२९८.२९९८.४६
जापानी येन१०८.४९८.५५८.५३८.५८
चिनियाँ युआन१८.३९१८.४०१८.४८१८.४९
साउदी अरेबियन रियाल३५.५१३५.५३३५.६७३५.६९
कतारी रियाल३६.५२३६.५४३६.६८३६.७०
थाइ भाट३.५९३.६०३.६१३.६२
यूएई दिराम३६.२६३६.२८३६.४३३६.४५
मलेसियन रिंगिट२७.९१२७.९५२८.०३२८.०८
कोरियन ओन१००९.६५९.६८९.६९९.७२
स्वीडिश क्रोनर१२.१५१२.२२१२.२११२.२८
डेनिश क्रोनर१९.१५१९.१६१९.२३१९.२५
हङकङ डलर१७.०३१७.०३१७.१११७.१०
कुवेती दिनार४३२.५१४३२.८७४३४.४५४३४.८२
बहराइन दिनार३५३.२३३५३.४३३५४.८२३५५.०२