१ किलो ७०० ग्राम सुन सहित ७ जना पक्राउ, साथबाट १ करोड बढी बरामद

बिजमाण्डू
२०८१ बैशाख १४ गते ११:२० | Apr 26, 2024
१ किलो ७०० ग्राम सुन सहित ७ जना पक्राउ, साथबाट १ करोड बढी बरामद

काठमाडौं । प्रहरीले काठमाडौंबाट करिब १ करिब १ किलो ७०० ग्राम सुन सहित ७ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरुको साथबाट १ करोड ४३ लाख रुपैयाँसमेत बरामद गरिएको छ। सो रकम हुन्डी मार्फत ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।