त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद, एयर इन्डिगोबाट कसले ल्यायो अनुसन्धान गर्दै प्रहरी

बिजमाण्डू
२०८१ बैशाख ६ गते २०:४७ | Apr 18, 2024
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद, एयर इन्डिगोबाट कसले ल्यायो अनुसन्धान गर्दै प्रहरी

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ। बेवारिसे अवस्थामा सुन बरामद भएको हो।

Tata
GBIME
Nepal Life

विमानस्थलबाट प्रहरीले १ किलो ७० ग्राम सुन बरामद गरेको हो।

एयर इन्डिगोबाट उक्त सुन बरामद भएको हो। सुन बरामद भए पनि सुन कसले ल्याएको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।

सुन बरामदबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।