सामान्य जीवनमा फर्किँदै चीन: दुई महिनाको लडाइँपछि उक्सियो, एक साताका १० तस्विर

बिजमाण्डू
२०७६ चैत्र १४ गते ११:३२ | Mar 27, 2020

चिनियाँ नयाँ वर्षसँगै कोरोना भाइरस कोभिड – १९ फैलियो।

Tata
GBIME
Nepal Life

विश्वमै ठूलो जनसंख्या चलायमान हुने समय फैलिएको संक्रमणसँगै देशभर लकडाउन गरियो र जनतालाई क्वारेन्टाइन रहन भनियो।

दुई महिना लामो लडाइपछि चीन यतिबेला सामान्य अवस्थातिर फर्किँदै गएको छ।

दृष्यमा कोभिड-१९ विरुद्धको लडाइपछि सामान्य अवस्थामा फर्किएको चीन।